YouTube2Text

Mustang in Electric Scooter | Kora La Border | Bajaj Chetak EV | First time in Nepal — Transcript

by Dhiren Man Shrestha · 6,651 words · 1,089 segments · language en · Watch on YouTube

Full transcript

  1. 0:15[सङ्गीत]
  2. 0:20नो इलेक्ट्रिक स्कुटर इज फर लंग राइड्स नो
  3. 0:23इलेक्ट्रिक स्कुटर इज फर हेभ अफरोडिङ तर
  4. 0:26[सङ्गीत]
  5. 0:41टर्निङ्सहरुमा पनि यो स्कुटर स्टेबल नै छ
  6. 0:44मजजाले लिनु भैराछ।
  7. 0:49[सङ्गीत]
  8. 0:50यो पानी परेको भएर अलिकति बाटो चाहिँ
  9. 0:52बिग्रेकै
  10. 0:58५ रुपमा फुल चार्ज हुन्छ।
  11. 0:59>> इफिसिएन्सी २७ वाट आवर पर किलोमिटर दिरा
  12. 1:02छ।
  13. 1:04अफ हो
  14. 1:07पानी त पुरै डुब्ने खालको रहेछ।
  15. 1:10पुरै डुबे त यार
  16. 1:14[सङ्गीत]
  17. 1:22लोम हाइ हाइबिम
  18. 1:24बिग्रेको बाटो छ एकदमै ग्राभल छ र उकालो छ
  19. 1:26के। मलाई यो यात्रामा कुनै पनि ठाउँमा
  20. 1:29मोमेन्टम चाहिन्छ र रोकेर तानेपछि तानिदैन
  21. 1:32जस्तो फिल भा छैन के।
  22. 1:38[सङ्गीत]
  23. 1:42हामी निकै माथि आइसक्यौ। [सङ्गीत]
  24. 1:46>> सास फेर्न होला होला जस्तो हुने
  25. 1:50>> उपचार सकेर रोक्या छैन भने तान्नु पर्या
  26. 1:52छैनल्नु पर्या छैन
  27. 1:53>> इलेक्ट्रिक स्कुटर भएर पनि त्यस्तो खासै
  28. 1:55रिफरेन्स ला छैन।
  29. 1:59[सङ्गीत]
  30. 2:04[सङ्गीत]
  31. 2:10[सङ्गीत]
  32. 2:16काठमाडौँमा छौ र हामीले स्कुटरलाई १न्%
  33. 2:18चार्ज गरे्या छौ। यात्रामा जानु भन्दा
  34. 2:19अगाडी यो स्कुटरलाई हामीले मज्जाले टेस्ट
  35. 2:21गर्यौ उकालो ओरालो लोमा यसको रेन्ज कति
  36. 2:23रहेछ सबै कुरा हामीले टेस्ट गर्यौ र
  37. 2:24अलरेडी ९३० भैके छ ह्याब टु रिच पोखरा
  38. 2:27एकचोटी चार्ज गर्नु पर्छ जस्तो लाग्छ मलाई
  39. 2:28यहाँबाट आज २०० किलोमिटर छ तर लेट्स सी इफ
  40. 2:31एकचोटी नभएछ भने दुई चोटी चार्ज गरेर भए
  41. 2:33पनि विल ब रिचिङ टु पोखरा
  42. 2:45[सङ्गीत]
  43. 2:47>> अब हामी निन्छौ है यहाँबाट
  44. 2:53>> [सङ्गीत]
  45. 2:54>> ए
  46. 3:00आ ग [सङ्गीत] मा कप अ क ए आ
  47. 3:08>> जेरो देखि १०% चार्ज गर्नलाई चाहिँ तिन
  48. 3:11घण्टा लाग्छ यो खासै धेरै त गर्दैनौ। ४ छ
  49. 3:14० बनाएर जान्छौ। खाउन जाल सम्म चार्ज
  50. 3:17गर्छौ अब कति चार्ज
  51. 3:18केही समय रोकेर यहाँ हामीले ब्रेकफास्ट
  52. 3:21गर्यौ ट्रिपल क्राउनमा स्यान्डविचेस
  53. 3:24[सङ्गीत] खायौ। अब सायद मुग्लीमा रोक्नु
  54. 3:26पर्दैन होला कति पर्सन चार्ज भैके छ त
  55. 3:29हेरौ न त
  56. 3:31७% भैके रहेछ यार [सङ्गीत]
  57. 3:40[सङ्गीत]
  58. 3:45>> पोखरा आज चाहिँ ६ किलोमिटर मात्रै रहेछ। %
  59. 3:48चार्ज छ। हामीले यसरी नर्मल फ्लकमा यसलाई
  60. 3:50चार्ज गरिरहे छौ।
  61. 3:53[सङ्गीत]
  62. 3:57>> अलराइट ७५% भएछ।
  63. 4:01[सङ्गीत]
  64. 4:06[सङ्गीत]
  65. 4:10>> कहा गर्नु रे
  66. 4:12>> गर्नु हो
  67. 4:18रातिको साढे अ बजिरा छ अनि पोखरामा
  68. 4:20केटाहरुलाई यस्तो थकाई लागेर बाहिर जानै
  69. 4:23मन छैन रे। सो ह्याब अर्डर सम फुड डिनरको
  70. 4:26लागि ह्याङ्री जेन रातिको ३न बजे सम्म पनि
  71. 4:29हामीले फुड अर्ड गर्न मिल्दो रहेछ।
  72. 4:43गुड मर्निङ पोखरामा होटल तुलसीको चेकआउट
  73. 4:46भैकेको छ। आज मुस्ताङ जिल्लामा पक्कै पनि
  74. 4:48प्रवेश गर्नेछौ। फर्स्ट टप चाहिँ आज
  75. 4:50कुस्माको राखेको छु मैले। अ यहाँबाट ६५
  76. 4:53टु० किलोमिटरको डिस्टेन्स छ। कहाँ सम्म अब
  77. 4:55रात पर्छ त्यहाँ नै हाम्रो स्टे हुनेछ आज।
  78. 4:58सकेसम्म कागबिनी सम्म पुस गर्ने छौ। प्रपर
  79. 4:59स्ट्रिप स्टार्ट भयो भनेर भन्न मिल्छ। म
  80. 5:01तपाईहरुलाई यो भिडियोमा यो स्कुटरको
  81. 5:03बारेमा भन्नेछु, बाटोको बारेमा भन्नेछु।
  82. 5:05स्कुटरको फिचर्स देखि लिएर यसको टेस्टहरु
  83. 5:07गर्नेछु म। उकालोमा बिग्रेको बाटोमा
  84. 5:10त्यहाँ त फेरी एक्स्ट्रिम एक्स्ट्रिम
  85. 5:11हुन्छ नि त। पानी पर्छ फेरी एक्स्ट्रिम
  86. 5:13पानी पर्दिन्छ परेसीि।
  87. 5:17सो त्यो सबैको हामी आज टेस्ट गर्नेछौ।
  88. 5:19पक्कै पनि तपाईहरुले सोचिराख्नु भएको होला
  89. 5:20इलेक्ट्रिक स्कुटर इज नट फर मनाङ मुस्ताङ
  90. 5:24यति लंग राइडको लागि होइन किन गरिरा छ यो
  91. 5:26भनेर भन्दै हुनुहुन्छ होला। अब हामी
  92. 5:28गर्छौ। तपाईहरु पनि गर्नु। यो स्कुट
  93. 5:30स्कुटर यस्तैको लागि हो भनेर भन्न चाहिँ
  94. 5:31खोजे्या हैन नो इलेक्ट्रिक स्कुटर इज फर
  95. 5:33लंग राइड्स नो इलेक्ट्रिक स्कुटर इज फर
  96. 5:36हेभ अफरोडिङ तर हामीले चाहिँ यो स्कुटरको
  97. 5:38डुरेबिलिटी टेस्ट गरेछौ के। अ भर्खर लन्च
  98. 5:41भको छ बजको चेतक नेपालमा र लन्च भैकेपछि त
  99. 5:45तपाईहरुलाई पक्कै पनि थाहा हुनु पर्यो नि
  100. 5:46त स्कुटर कतिको बलियो छ कतिको यसको
  101. 5:49ब्याट्री राम्रो छ वाटरप्रुफ छ कि छैन उ
  102. 5:52कालोमा तान्छ कि तान्दैन भनेर सबै कुरा
  103. 5:53तपाईलाई थाहा हुनु पर्यो। एक्स्ट्रिम
  104. 5:55डुरेबिलिटी टेस्ट गर्दै छौ। जे होस्
  105. 5:57तपाईले यो भिडियो हेपछि चाहिँ बजार चाहिँ
  106. 5:58यता कस्तो रहेछ भनेर चाहिँ प्रैले थाहा
  107. 6:00पाउन सक्नुहुन्छ के। यसमा साइड लाइट
  108. 6:02इन्डिकेटर हुन्छ नि लेफ्ट साइडमा अरु
  109. 6:04स्कुटरहरु पाउँछौ भने यसमा चाहिँ लेफ्टको
  110. 6:06इन्डिकेटर तपाईहरुले लेफ्टको हातमा
  111. 6:08पाउनुहुन्छ भने राइटको इन्डिकेटर राइटको
  112. 6:10हातमा पाउनुहुन्छ यहाँ निर। सो त्यो चाहिँ
  113. 6:12अब सुरुसुरुमा यो स्कुटर कुदाउदा खेरि
  114. 6:14तपाईहरुलाई बानी पर्न अलिकति गाहो हुन
  115. 6:16सक्छ तर एकचोटी बानी परिसकेपछि फेरी खासै
  116. 6:18फरक पर्दैन। यसको इन्डिकेटर पनि अफ गर्नको
  117. 6:20लागि चाहिँ टर्न गरिसकेपछि आफै अफ हुदो
  118. 6:22रहेछ। मैले जस्तो साइड हाइड बाले अब मैले
  119. 6:24यतातिर घुमाए हैन। अनि यसमा चाहिँ
  120. 6:27जाइरोस्कोपबाट
  121. 6:28यो साइड आफै अफ हुन्छ के देख्नुभयो ओहो
  122. 6:32बबाल देख्यो यार हिमाल त कति चोटी आइसके म
  123. 6:36मुस्ताङ गैसके कति ठाउँमा गैके हिमाल भको
  124. 6:38ठाउँहरुमा इभन एभरेस्ट बेस क्याम्प चढसके
  125. 6:40हैन जब काठमाडौँबाट निस्किन्छु र यसलाई
  126. 6:43पहिलो चोटी देख्छु नि ट्रिपमा आइ फिल सो
  127. 6:46गुड यहाँ त बिरामी मान्छे आए पनि यहाँ ठिक
  128. 6:49हुन्छ जस्तो के नेचर हेर्ने बित्तिकै
  129. 6:57लाला
  130. 6:59>> [सङ्गीत]
  131. 7:01>> तपाईले बक्सेस लेनेहरुको बारेमा थाहा छ कि
  132. 7:03छैन? तपाईको अगाडी कुनै गाडी छ र त्यो
  133. 7:05गाडी त्यो बक्सको भित्र छ भने आफ्नो
  134. 7:08भिकललाई चाहिँ त्यो बक्सको भित्र प्रवेश
  135. 7:10गर्न निषेधित गरिएको छ र वान्स एउटा भेकल
  136. 7:13त्यहाँबाट निस्किसकेपछि अनि बल्ल तपाइको
  137. 7:15भेकल त्यहाँ त्यो बक्समा छिराउन मिल्छ। अब
  138. 7:17बक्सेस लेनहरु चाहिँ खासै नेपालमा देख्न
  139. 7:19पाइदैन। कुनै कुनै ठाउँमा देख्न पाइन्छ
  140. 7:20त्यसको बारेमा सट्ट मैले भन्दिहालेको जस्ट
  141. 7:22फर जेनरल नलेज।
  142. 7:25एकचोटी यसको म्याक्सिमम स्पिड चेक गरेर
  143. 7:27हेरौ
  144. 7:28म्याक्सिमम स्पिड चेक गरे हेरौ है त।
  145. 7:30४७५६७८९
  146. 7:48पावर त छ र पावर सँसँगै स्पिडलाई पनि ७९
  147. 7:52मा लिमिट चाहिँ गरेको रहेछ। अब यहाँबाट
  148. 7:54उकालो उकालो सुरु हुन्छ गाइज। अहिले ३७
  149. 7:56वाट आवर पर किलोमिटर खाइरा छ। बादलको माथि
  150. 7:59आइपुगे हामी ओ माइ गड चार्ज त लुत गर्दो
  151. 8:02रहेछ। ३% भैदिदा। पोखरा देखि यहाँ सम्म
  152. 8:07भैदिए हुन्थ्यो जस्तो लागेको भनेको दुइटा
  153. 8:08कुरा एउटा चाहिँ हजर्ड लाइट हजार्ड लाइट
  154. 8:11एउटा जस्ट ड मात्र गर्नु पर्ने हो स्विच
  155. 8:13मात्र ड गर्नु पर्ने हो। त्यो चाहिँ
  156. 8:14उहाहरुले दिनुभए छैन यसमा र अर्को भने
  157. 8:16चाहिँ क्रुज कन्ट्रोल सिटीलाई त काम छैन
  158. 8:18तर यस्तै ठाउँमा हिड्नु पर्यो भने चाहिँ
  159. 8:20मलाई क्रुज कन्ट्रोल एकदमै धेरै काम लाग्छ
  160. 8:21के। माथि सम्म आइसके छौ। १७५० मिटर अबभ द
  161. 8:25सी लेभलमा छौ अहिले तल तलबाट एकदम उकालोै
  162. 8:27उकालो थियो। त्यही भएर एफिसिएन्सी इज ५०
  163. 8:30वाट आवर पर किलोमिटर र रेन्ज घटेर ०
  164. 8:33किलोमिटर मात्र देखाइरा छ। ६% स्टिल
  165. 8:36रिमेनिङ छ अब यहाँबाट ओरालै ओरालो छ काडे
  166. 8:38भन्ने ठाउँ चाहिँ जे होस् अलि चिसो ठाउँमा
  167. 8:40पर्दो रहेछ के। जाड जाडो भैराछ मलाई अब।
  168. 8:43अब बिस्तारै भोक लाग्न थाल्यो साढेठ बजिरा
  169. 8:45छ।
  170. 8:52टर्निङ्सहरुमा पनि यो स्कुटर स्टेबल नै छ।
  171. 8:55फर एक्जाम्पल यहाँ मैले यति ति स्पिडमा
  172. 8:56टर्निङ गर्दा खेरि पनि मजजाले लिनु भइराछ।
  173. 9:01पर्वत जिल्ला पुग्यौ हामी।
  174. 9:06म त अफरोडमा फेरी यतिकै हाल्दिन्छु नि त
  175. 9:07यसको टायर।
  176. 9:13तर कुन टायरछ यसको एकचोटी हेर्नु पर्ला।
  177. 9:15एकदमै राम्रो लाग्यो मलाई टायर।
  178. 9:18ग्रिपिङहरु पनि राम्रो छ। अ अफरोडमा पनि
  179. 9:20खासै चिप्लेको छैन र लिन पनि जे होस्
  180. 9:22चाहिने जति चाहिँ लिन भैराछ के।
  181. 9:24>> चेतक त
  182. 9:26पुरानो स्कुटर हो त इन्डियाको
  183. 9:28>> पहिला हामीले चढ्या थियौ
  184. 9:29>> मैले चाहिँ चढेको हैन तर जे होस् नेपालमा
  185. 9:31नि चलेको स्कुटर हो पुरानो स्कुटर हो
  186. 9:32पन्जाबी स्कुटर भन्छौ हामीले चा यसलाई
  187. 9:34>> त्यतिखेर त्यो डिसकन्टिनु भएर अनि यो
  188. 9:36चाहिँ अब नया इलेक्ट्रिक
  189. 9:37>> हो इलेक्ट्रिक हो इन्डिया इन्डियन मेडनै
  190. 9:39हो अनि एक टेस्ट ड्राइभ गरौ न कस्तो रैछ
  191. 9:42>> गर्नु न दाइ
  192. 9:43>> एउटा दाइले स्कुटर चेतक होयो भनेर पुरै म
  193. 9:46एकचोटी टेस्ट ड्राइभ गर्छु भनेर लिएर जानु
  194. 9:47भा थियो अनि त्यहाँ गएर आफ्नो घरमा देखाउन
  195. 9:49थाल्नु भएछ के तर चाबी त मसँग छ अनि उहाले
  196. 9:52स्ट्यान्ड लाएर एकछिन राख्नु भएछ अफ भैदछ
  197. 9:55अब सो त्यही भएर हामी लिन जादै छौ। चाबी
  198. 9:57मसँग छ नि त। सो चाबी लिएर जादै छौ अब।
  199. 10:00कति टाड हो थाहा छैन।
  200. 10:02>> यो अरु स्कुटर चलाको त यसको सस्पेन्सन नि
  201. 10:04राम्रो लाग्यो मलाई। अ कम्फर्टेबल सिटिङ
  202. 10:06पोजिसनहरु यताउति सबै ठिक छ। के भाको थियो
  203. 10:09के
  204. 10:10>> ए यो चाहिँ सेन्सर सिस्टम रैछ। अब चापी
  205. 10:13नलिन गए मैले हजुर सित गयो बाटोमा गयो अब
  206. 10:17साथीभइलाई देखाउन त्यही त हो। जोमसम
  207. 10:19लेखेको देखे लमनथाङ लेखेको देखे नया
  208. 10:21स्कुटर देखे चेतक अब सबैले अब यो त पुरानो
  209. 10:24हो त अब यो त भिन्टेज हो हैन। सबैले चाहिँ
  210. 10:27हेर्न खोज्यो। हेरेर देखाउछु भन्दा खेरि
  211. 10:28चाहिँ अफ भैदिगिको म आफै डडाए त्यहाँ। पछि
  212. 10:32हजुरलाई कल गरेछि चाहिँ अब सेन्सर सिस्टम
  213. 10:34भन्नुभयो। त्यो भएर ढुक्क भयो पछि।
  214. 10:35>> चाबी बिना कसैले स्कुटर लिएर गएछ या चोरी
  215. 10:38स्कुटर चोरी नै भएछ भने अनि चाबी तपाईसँग
  216. 10:40भने छ भने चाहिँ यो स्कुटर आफै अफ हुदो
  217. 10:43रहेछ। यो चाहिँ एन्टल सिस्टम पनि राम्रो
  218. 10:45रहेछ यसको हैन दा
  219. 10:45>> मलाई चाहिँ गाडीमा चाहिँ थाहा थियो बाइक
  220. 10:48स्कुटरमा चाहिँ यस्तो थियो भन्ने थाहा
  221. 10:49थिएन बाइक स्कुटरमा देखे फर्स्ट
  222. 10:51>> टप स्पिड तपाईको जे होस् पाच सेकेन्ड मा
  223. 10:55७०७५ समात्दो रहेछ।
  224. 10:57>> ए त्यो पनि टेस्ट गरिसक्नु भयो
  225. 10:58>> टेस्ट गरिसके मैले [हास्य]
  226. 11:00>> दाइलाई पनि अहिलि इन्ट्रेस्ट नै रहेछ हैन
  227. 11:01त हामी यहाँ चार्ज गर्न लाको छौ।
  228. 11:03>> यो हजुरकै हो कि के हो
  229. 11:04>> मेरै हो नि
  230. 11:04>> फास्ट चार्ज भन्नाले फुल चार्ज हुनलाई तीन
  231. 11:06घण्टा लाग्छ
  232. 11:06>> तीन घण्टा
  233. 11:07>> अ
  234. 11:07>> घरकै चार्जहरुले
  235. 11:08>> घरकै चार्ज फास्ट चार्जै चाहिदैन
  236. 11:10>> फास्ट चार्ज चाहिदैन
  237. 11:11>> नचल नचल तल झर
  238. 11:13>> अब यहाँ चाहिँ के हुन्छ दाइ भन्दा खेरि अब
  239. 11:14बच्चाहरु जस्तै यहाँ स्ट्यान्ड लाको
  240. 11:16बेलामा यसरी उभिदिन्छ नि त अनि हात उसको
  241. 11:18यहाँ छ अनि कहिलेकाही यसरी ए गएर
  242. 11:20बटार्दिन्छ नि त
  243. 11:21>> सो सेफ्टी रिजनको लागि चाहिँ साइड
  244. 11:22स्ट्यान्ड तल छ भने पनि अ यो अगाडी जादैन
  245. 11:25के
  246. 11:28>> ८ भएछ दाइ
  247. 11:29>> कतिबाट राख्नु भको रे
  248. 11:31>> ६ बाट
  249. 11:31>> ६ बाट है अ
  250. 11:32>> यहाँ चाहिँ हामी खासै बसेनौ तर एकदमै
  251. 11:35फास्ट चार्ज भा जस्तो लाग्यो किन हो
  252. 11:36त्यसरी नै अर्थिङ सचिङ सबै भाको भएर हो कि
  253. 11:38के हो थाहा छैन हैन अनि यहाँ एकछिन रमाइलो
  254. 11:40मुमेन्ट भयो। दाइले चाहिँ लगभग ४०% खाएछ
  255. 11:43हजुरहरुको २०० रुपैया भयो भनेर भन्दै
  256. 11:45हुनुहुन्थ्यो। गाडीको चार्ज गरिराको बानी
  257. 11:47नि त अनि २०० रुपया यसलाई त फुल चार्ज
  258. 11:50गर्नलाई ० रुपया पर युनिट लियो भने पनि ५
  259. 11:52रुपयामा फुल चार्ज हुन्छ। अनि २०० रुपया
  260. 11:54कसरी भयो भनेर भनेको अनि ५ रुपया फुल
  261. 11:57चार्ज हुन्छ भनेर भन्न थाल्नुभयो। अनि ५
  262. 11:59रुपया पर युनिट लियो भने पनि फुल चार्ज
  263. 12:01गर्न लगभग ५ रुपजमा फुल चार्ज हुन्छ के यो
  264. 12:03हैन। अनि ०% मात्र भा थियो नि त अनि २०
  265. 12:06रुपया भन्दा पनि कम लागेको थियो। १५ २०
  266. 12:09रुपया अब दाइ १५ २० रुपैया हो अ लिनुहुन्छ
  267. 12:12भनेर भनेको अनि ए १५ २० रुपैया भए त
  268. 12:14पर्दैन पर्दैन भनेर भन्न थाल्नुभयो के।
  269. 12:16मलाई यो स्कुटरमा यो रातो कलर चाहिँ यस्तो
  270. 12:18अपिलिङ लागिरा छ नि एकदमै पप हुने के अझ
  271. 12:21यस्तो ग्रिनेरीमा रातो हेर्नु न कस्तो पप
  272. 12:23भैरा होला मलाई त यस्तो लास्ट मन परिरायो
  273. 12:26कलर प्लस म्याटमा पनि छ नि त बिल्ड एणड
  274. 12:29फिनिस इज वन अफ दि बेस्ट यो स्कुटरको यो
  275. 12:33सेगमेन्टमा चाहिँ इलेक्ट्रिक स्कुटरहरुमा
  276. 12:35चाहिँ खासै बिल्ट एण्ड फिनिसमा ध्यान
  277. 12:37दिएको हुदैन स्पेसल्ली माथिल्लो छिमेकी
  278. 12:39देशको जुन स्कुटरहरु हुन्छ त्यसमा चाहिँ
  279. 12:42खासै राम्रो बिल्ट एण्ड फिनिस पाउदैन
  280. 12:44हामीले। वेलकम टु कुस्मा
  281. 12:47अ अहिले ब्याट्री अझै ०% बाँकी छ।
  282. 12:50कुस्माबाट ०% हुँदाखेरि कहाँ सम्म पुग्दो
  283. 12:53रहेछ लेट्स सी। अब मैले चाहिँ यसरी वेस्ट
  284. 12:55ब्यागमा हाइड्रा प्याक बोकेर हिडे्या छु
  285. 12:57नि त। बाग्लुङ जाने बाटोमा ठ्याक्क कट्यौ
  286. 12:59हामी। हामी त्यहाँबाट लेफ्ट लागछ बाग्लुङ
  287. 13:02पुग्थ्यो भने हामी राइटबाट जादै छौ। अब
  288. 13:04यहाँबाट सेभेन किलोमिटर राम्रो छ आठ
  289. 13:06किलोमिटर बिग्रेको छ बाटो।
  290. 13:09गर्मी छ के एकदम धेरै गर्मी छ के यहाँ। जे
  291. 13:11होस् तपाईहरु पनि गर्मीमा ट्राभल गर्दै
  292. 13:12हुनुहुन्छ भने चाहिँ मेक सर टु किप
  293. 13:15योरसेल्फ हाइड्रेटेड
  294. 13:17ओके अब बेनी पुग्नु भन्दा अगाडी ७
  295. 13:19किलोमिटर जति अफरोड
  296. 13:23ओफ हो
  297. 13:27धान रोप्ने बेला भैकेछ
  298. 13:30कति कति आज असार असार १५ त कटिसक्यो। असार
  299. 13:34१६१७ होला आज। यो स्कुटर त्यति धेरै
  300. 13:37नचिप्लिनुको कारण भनेको चाहिँ यसको सेन्टर
  301. 13:39अफ ग्राभिटी एकदमै राम्रो छ। तल ब्याट्री
  302. 13:42छ नि त सो वेट डिस्ट्रिबुसन र सेन्टर अफ
  303. 13:44ग्राभिटी राम्रो भएको कारणले गर्दा खेरि
  304. 13:46त्यस्तो धेरै स्लिपरमा पनि खासै खासै
  305. 13:49चिप्लेको छैन। वेट डिस्ट्रिबुसन चाहिँ
  306. 13:51एकदम राम्रो छ यसको।
  307. 13:55लमा कसरी भएछ यार यस्तो बेनीको बजार
  308. 13:59आइपुग्यो गाइज। अब बेनीको बजार भित्र त
  309. 14:02छिर्दैनौ हामी। सिधै निस्किन्छौ। समय
  310. 14:04चाहिँ १२ बज्न आट्यो १२ बज्नलाई १० मिनेट
  311. 14:07बाकी छ। कसैलाई भोक लागेको छैन बिकज अघि
  312. 14:09भर्खर हामीले खाजा खाको थियौ नि त। ट्राभल
  313. 14:11गर्दा खेरि यही हुदो रहेछ के अब खाना खाने
  314. 14:12पनि ठेकान हुदैन रहेछ केहि हुने ठेकान
  315. 14:14हुदैन रहेछ अनि पक्कै पनि तपाईहरु सबैलाई
  316. 14:16थाहा नै होला बेनी देखि माथि सबै उकालै
  317. 14:18उकालो हो हैन। यो स्कुटरले ले हामीले अघि
  318. 14:20रेन्ज टेस्ट गर्दा खेरि सिधा बाटोमा १३०
  319. 14:23१४० त मजजाले दिहाल्यो हैन सिधा बाटोमा
  320. 14:25ओरालो गरेर १३० १४० दिहाल्यो। तर उकालोमा
  321. 14:28चाहिँ ठिक्कको स्पिडमा स्कुटर जस्तो
  322. 14:31स्पिडमा हिड्छ नि त्यो स्पिडमा हिड्यो अनि
  323. 14:33बिग्रेको बाटो पनि छ भने चाहिँ कति रेन्ज
  324. 14:35दिदो रहेछ हामी एकचोटी चेक गरौ है त रफ
  325. 14:36रेन्जेसको। १% मा अहिले ११ सि किलोमिटर छ
  326. 14:40ओडोमिटरमा रिड अब हामी माथि चार्ज गर्ने
  327. 14:42ठाउँ सम्म हेर्छौ कतिको खादो रहेछ भनेर
  328. 14:50बाटो बनाइरा रहेछ नि त सो त्यही भएर अलि
  329. 14:51चिपो चिपो छ बाटो।
  330. 14:56तर पानी पर्ने सिजन हो नि त सो त्यही भएर
  331. 14:59एकदमै फोहोर पानी बगिरा छ रिभरबाट।
  332. 15:03कडा छ बाटो
  333. 15:06नाइस तर तनाईमा केहि प्रब्लम छैन।
  334. 15:09सस्पेन्सनमा केहि प्रब्लम छैन। नर्मल
  335. 15:11स्कुटर भन्दा कम छ कि छैन भनेर हेर्दै छौ
  336. 15:14उफ
  337. 15:17>> अहिले सम्म चाहिँ केहि कम चाहिँ छैन है।
  338. 15:19यत्रो डिस्टेन्स हामीले ट्राभल गरिसक्दा
  339. 15:21खेरि पनि एक रुपया पनि खर्च भाएन। अब हुन
  340. 15:23त अब त्यो २०२५ रुपैया ३० रुपैया के लिनु
  341. 15:26भनेर पनि नलिनु भा हो हैन पछले दाईहरुले
  342. 15:37बाटो त कडा छ त यार। ओ ओ उकालो पनि रहेछ ल
  343. 15:42अब यहाँ चाहिँ टेस्ट हुन्छ बल्ल ओइ ओ ओइ
  344. 15:44ओइ बल्ल त उकाल्दो र अफरोड दुइ टेस्ट
  345. 15:46हुन्छ।
  346. 15:52नाइस
  347. 15:54इजी हो इजी
  348. 16:03के भयो
  349. 16:05यत्रो बाइक हुदा हुदै पनि एउटा स्कुटरलाई
  350. 16:07साइड ला जाउ भन्नु भन्छ यार।
  351. 16:11फेरी स्कुटर पनि शान्ति दिन हैन नि त
  352. 16:14चेतकको हो। पानी पर्न थाल्यो गाइज
  353. 16:26आजकल तर मुक्तिनाथ सम्म चाहिँ एकदमै इजी
  354. 16:28भैकेको छ। लोअर मुस्ताङ
  355. 16:33बिकज बाटो लगभग बनि पनि सके छ नि त ठाउँ
  356. 16:35ठाउँमा यस्तो बिग्रेको हो तर बिस्तारै
  357. 16:37कुदायो भने नट अ बिग डिल जस्तो हो।
  358. 16:40इलेक्ट्रिक गाडीहरु आजकल धेरै आउन थाले
  359. 16:42मुस्ताङ अपर मुस्ताङ सम्म चाहिँ जान चाहिँ
  360. 16:44गा्रहो के। बाटो त्यस्तै छ नि त। त्यही
  361. 16:47भएर। आइ थिंक रिस्ड तातो पानी। यहाँ एकछिन
  362. 16:50खाना खाउँछ होला। मलाई पनि अब भोक लाग्न
  363. 16:52थाल्यो। एक बजे हामी चार्ज गर्न छोड्ने
  364. 16:54वाला छौँ तातो पानीमा। अ अघि मैले भने
  365. 16:57थियो नि यसो रेन्ज चेक गरौ भनेर। २५%
  366. 17:00ब्याट्री कन्जुम भयो त्यहाँ देखि यहाँ
  367. 17:02सम्म आउनलाई र २१ किलोमिटर हामीले ट्राभल
  368. 17:04गर्यौ भनेपछि १० भन्दा थोरै कम लगभग ८०
  369. 17:08८०% भन्दा हुन्छ। अब हामी यहाँ निर चार्ज
  370. 17:10गर्छौ।
  371. 17:13३५% बाट चार्ज गर्छौ कति सम्म चार्ज गर्छौ
  372. 17:15हेरौ है त।
  373. 17:18>> उडान गर्न पाइने क्षेत्र वडा नम्बर एक को
  374. 17:20मुक्तिनाथ मन्दिर क्षेत्र हैन उडान गर्न
  375. 17:22पाइने क्षेत्र उडान गर्न नपाइने क्षेत्र
  376. 17:25वडा नम्बर एक को मुक्तिनाथ मन्दिर क्षेत्र
  377. 17:28डज द्याट
  378. 17:32>> एउटै छ के त उतिर
  379. 17:33>> मुक्तिनाथ मन्दिर क्षेत्रमा त कसैले
  380. 17:34उडाउदैन होला।
  381. 17:36>> अनि पाइन क्षेत्रमा किन ल्याटै माट सफा
  382. 17:38पनि गर्दि भएछ त म त अलि राम राम्रो होटेल
  383. 17:41छ। चार्जिङ इन्फ्रास्ट्रक्चर मजजाले
  384. 17:44पाइन्छ। आनन्दले खाउला भनेर सोचेको। एकदमै
  385. 17:47एक्सपेन्सिभ लिटरली लाइक ह०ड खानाको अ
  386. 17:52थकाली त्यो चिकेन खाना हुन्छ नि नर्मल
  387. 17:54जस्तो चिकेन खानाको ह०ड यो रेट लोमानथाङ
  388. 17:57तिर अब अलिकति बिकट ठाउँ तिर ठिक हुन्छ
  389. 18:00के। किनकि त्यहाँ ट्रान्सपोर्टेसनको
  390. 18:02एक्सेस अलि गाहो हुन्छ नि त। त्यो पैसा
  391. 18:04तिर खासै गाहो छैन के तर त्यो पैसातिया
  392. 18:06अनुसारको खाना भएको भए या त्यस्तै नै हो
  393. 18:09ठाउँमा भको भए यति छुट्टै हुन्थ्यो के।
  394. 18:12वाउ
  395. 18:14डिफेन्डर
  396. 18:25पानी परेको भएर अलिकति बाटो चाहिँ
  397. 18:27बिग्रेकै छ।
  398. 18:32यस्तो ठाडो उकाल्द छ त्यही पनि तानिराख के
  399. 18:34मज्जाले। तनाईमा त केहि प्रब्लमनै छैन के।
  400. 18:37अझ मैले फुल पावर युजै गरे्या छैन के मैले
  401. 18:39यति यति यति यति पावर युज गरिरा छ २५%
  402. 18:41पावर आर ट रुपप्सै वाटरफ ओ माइ गड
  403. 18:47[सङ्गीत]
  404. 18:50लाला
  405. 18:52>> [सङ्गीत]
  406. 18:57[सङ्गीत]
  407. 18:59>> फल
  408. 19:02[सङ्गीत] ट
  409. 19:09>> ५% चार्ज भैके छ हामी लेते मात्रै
  410. 19:11रोक्दैनौ। माथि एउटा हाम्रो फेभरेट भोलिडे
  411. 19:14ग्याम्प भन्ने छ। एकछिन बस्छौ चियास
  412. 19:17खान्छौ। र बजिरा छ एक घण्टा जति बस्नु
  413. 19:19पर्दा केटाहरु पनि आको छैन यार त्यो
  414. 19:21उनीहरु कहाँ होल्जे कहाँ होल्जे
  415. 19:25[सङ्गीत]
  416. 19:28लाला
  417. 19:32[सङ्गीत]
  418. 19:39>> अनि होलिडे क्याम्पमा [सङ्गीत] हामीले
  419. 19:40चार्ज गरे्या थियौ अनि यहाँ निर एकदमै
  420. 19:42राम्रो कुरा के रछ भन्दा खेरि उहासँग यो
  421. 19:44अर्थिङ चर्तिङ सबै गरेर पुरै बाहिर सम्म
  422. 19:46प्लग आउने गरि उहा मजजाले राख्दिनु भा
  423. 19:48रहेछ अनि हामी चाहिँ होल्डे क्याम्पको दाई
  424. 19:50हुनुहुन्छ दाइ के छ हाल खबर हामी पहिला
  425. 19:52पनि छ
  426. 19:53>> पहिला पनि आउनु भा थियो दोस्रो चोटी
  427. 19:55आउनुभयो आउदै गर्नु होला
  428. 19:56>> हैन आउन्छ धेरै चोटी आइसके तपाई चाहिँ
  429. 19:58हुनुहुन्थेन
  430. 19:59>> कसैसँग अब अहिले इबीको आइराखे छ उहाहरु
  431. 20:01पनि अब मुस्ताङजी लिएर जान्छु भनेपछि त
  432. 20:03एउटा व्यवस्था त हुनु पर्यो नि त्यो भएर
  433. 20:06हामीले गाडी नै छ भने अब अलि टाइम लाग्ला
  434. 20:08यो त करिब दुई तिन घण्टा माइ फुल चार्ज
  435. 20:10हुन्छ केरे हैन
  436. 20:11>> राति स्ट गर्यो भने त गाडी
  437. 20:13>> भैहाल्यो नभए पनि दुई तिन घण्टा यसो च्याप
  438. 20:15ब्रेकमा पनि तपाईहरुको चार्ज हुन्छ
  439. 20:17>> हामी अस्ति आउदा खेरि यहाँ तिन दिन बसे्या
  440. 20:19थियौ केहि पनि नगरिकन आनन्दले थ्याकयु फर
  441. 20:21हस्पिटी जे होस् स्कुटर लिएर पनि ढुक्कै
  442. 20:24आउन सक्नुहुन्छ उहाहरु अब कहि डिस्टर्ब
  443. 20:26नभकन दुख नभैकन आइसक्नु भछ माथि त झन्
  444. 20:29धेरै सजिलो छ।
  445. 20:31>> होलिडे क्याम्पलाई बाइ बाई भन्दै हामी
  446. 20:33सिधै छौ ७% स्टेट अफ चार्ज ८७% मात्र किन
  447. 20:37नपुग्ला र अ कागबिनी अब यहाँबाट लगभग ४०
  448. 20:40किलोमिटर पनि छैन जस्तो लाग्यो मलाई। बाइ
  449. 20:42द वे यहाँबाट तपाई जानुभयो भने चाहिँ
  450. 20:43राम्रो लेक छ। सानो छ हैन तर चिटिकक्
  451. 20:46परेको राम्रो छ। एकदमै अफरोड छ एकदमै त्यो
  452. 20:48पाइन फरेस्ट भित्रबाट जानु पर्छ। हामी
  453. 20:51एकचोटी गको थियौ त्यहा क्याम्पिङ पनि
  454. 20:52गरे्या थियौ। अब अलिकति जाड जाडो हुन
  455. 20:55थालेको भएर मैले भित्रको थर्मल पनि लगाए र
  456. 20:58पन्जा पनि लगाए के। चिसो सुरु हुन्छ प्लस
  457. 21:01राति चाहिँ एक्स्ट्रा जाडो हुन्छ के यहाँ
  458. 21:03मार्फामा एउटा स्टप पनि गर्ने छौ। त्यहाँ
  459. 21:04भित्र गल्लीहरु छन् नि त मार्फाको बिउटफुल
  460. 21:07गल्लीहरु। आज हामी कागबिनी पुग्यो भने
  461. 21:08चाहिँ भोलि त्यहाँबाट हिड्न सजिलो हुन्छ
  462. 21:10के। भोलि हामी अगाडी ब्रेकफास्ट गर्ने
  463. 21:11बेलामा चार्ज गर्न मिल्छ। सो त्यो
  464. 21:13क्याल्कुलेट गरिरहेछ आज जसरी पनि हामी
  465. 21:14कागबिनी पुग्ने प्लानमा छौ। बाटो चाहिँ म
  466. 21:17एकदमै फ्यामिलियर छु यो बाटोमा धेरै चोटी
  467. 21:18आइस नि त र मलाई थाहा छ कि सबै बाटो यस्तै
  468. 21:21छ के यो पिच नै छ सबै बाटो। स्कुटरमा पनि
  469. 21:23तन्नै चार्ट छ र हेडलाइट पनि राम्रै छ। सो
  470. 21:25त्यही भएर आज हामी जसरी पनि कागभिनी
  471. 21:27पुग्ने प्लान छ। अब यहाँबाट खासै टाइम
  472. 21:28लाग्दैन। हुन त ७ बज्न आटिसक्यो सि४५ भैरा
  473. 21:31छ। अ बट स्टिल यहाँबाट १.५ आवर्स देखि
  474. 21:34लिएर टु आवर्स लाग्छ होला। हामी मार्फामा
  475. 21:36बसे भने २.५ फाइ आवर्स लाग्छ होला। सात आठ
  476. 21:38नौ बजे पुगिहाल्छ नि ग्राउन्ड क्लिन्स पनि
  477. 21:41इनफ छ के यो स्कुटरमा।
  478. 21:45इलेक्ट्रिक स्कुटरहरुमा ग्राउन्ड
  479. 21:46क्लिरेन्स चाहिँ हुँदैन भनेर भन्नुहुन्छ
  480. 21:47नि त। ग्राउन्ड क्लिरेन्स राम्रो भएता पनि
  481. 21:49सेन्टर ग्राभिटी देखि लिएर सबै कुरा एकदमै
  482. 21:51राम्रो रायो मलाई। जस्ट इन्जिनियरिङ चाहिँ
  483. 21:54राम्रो छ इन्डियन भएता पनि राम्रो छ।
  484. 21:58वाउ ब्यउटफुल पाइन फरेस्ट
  485. 22:01अलिकति बदमासी गरौ न मेन पुल हुँदा हुदा
  486. 22:03अलिकति हामी झुलुङे पुलबाट ट्राई गर्दिम
  487. 22:05न।
  488. 22:07म युजुअली बाइकमा आउदा खेरि चाहिँ यताबाट
  489. 22:09जाने गरे्या छु के। छुट्टै मजा आउछ झुलिङी
  490. 22:12पुलबाट हिड्नलाई
  491. 22:18नेपालमा आएको फर्स्ट चेटक होला जसले चाहिँ
  492. 22:20झुलुंगे पुल पार गरिरा छ। यसपछि मे ब
  493. 22:24अरुहरुले पार गर्न सक्छ तर अहिले सम्मको
  494. 22:26लागि चाहिँ स्कुटरको आवाजको कुरा
  495. 22:28गर्नुहुन्छ भने मोटरबाट बेल्ट रिभन जुन
  496. 22:32स्कुटरहरु हुन्छ या चेन रिभन जुन
  497. 22:34स्कुटरहरु हुन्छ त्यो भन्दा चाहिँ एकदमै
  498. 22:36कम छ। तर मोटरको स्लाइटी आवाज चाहिँ
  499. 22:38आइरहेको छ यसमा।
  500. 22:42तपाईँले सुन्न सक्नुभएको छ कि छैन हैन? जे
  501. 22:43होस् स्लाइटली मोटरको आवाज चाहिँ आउँदो
  502. 22:45रहेछ। बेल्टमा चाहिँ अलि धेरै नै आउँछ के
  503. 22:47कानै खाने गरि आउँछ। यसमा चाहिँ थोरै
  504. 22:49आउँदो रहेछ।
  505. 22:58ठाउँ ठाउँमा यस्तो अफरोडमा उकालोहरु छ है।
  506. 23:03तर तपाईहरु जुन गाडी लेउनु भयो तान्न
  507. 23:05चाहिँ तान्छ रहेछ। फ्रन्ट वल ड्राइभलाई
  508. 23:08चाहिँ अलिकति गाहो हुन्छ होला। गाहो छैन
  509. 23:09मुक्तिनासमा जानलाई।
  510. 23:13जो पनि जस्तो गाडीमा नि ट्राई गर्यो भने
  511. 23:15चाहिँ जान सक्छ।
  512. 23:37साढेत बजिसक्यो हैन अनि अझै पनि उज्यालो छ
  513. 23:40के कस्तो मिठो कलर हो के यो कस्तो गोल्डेन
  514. 23:44आवर भन्छ यसलाई हैन अनि छुट्टै टाइपको कलर
  515. 23:46के। वार्म छ, ब्राइट पनि छ र डिफ्युज्ड
  516. 23:50पनि छ। आहा मार्फा पुग्यौ। वान अफ द
  517. 23:55बिउटफुल भिलेज जस्तो लाग्छ मलाई मार्फा।
  518. 23:57टेम्परेचर इज रो डिग्री सेल्सियस
  519. 23:59ह्युमिडिटी
  520. 24:02ल सुनसान छ त ओइ
  521. 24:05>> सिजन के
  522. 24:06>> सिजन होइन नि
  523. 24:07>> हैन
  524. 24:08>> अह
  525. 24:10वाउ यस्तो टाइपको भिलेज चाहिँ मलाई लास्टै
  526. 24:12मन पर्छ के।
  527. 24:15लुगा लाउन मिल्दो रहेछ नि त
  528. 24:20>> केटाहरुले यस्तो ढिला गर्दियो यार ट५
  529. 24:22भैसक्यो हामी अल्सम्म मार्फामै छौ। सपिङ
  530. 24:25गर्ने यता उति डुल्ने फजनाको फर्स्ट टाइम
  531. 24:27रहेछ। अध्यारो पनि फेरी झमक्क अध्यारो भैछ
  532. 24:30के। अटो मिटरमा ह्याब १८६ किलोमिट
  533. 24:34ब्याट्री पर्सन्टेज हामीसँग टन्न नै छ। ६%
  534. 24:40वेलकम टु जोमसम माइ फ्रेन्ड्स
  535. 24:43यहाँ चाहिँ म तपाईहरुलाई लाइटको
  536. 24:44इन्टेन्सिटी देखाउन सक्छु। लो बिम यो भयो
  537. 24:46भने हाइ बिम लो बिम हाइ बिम खतरा छ यार
  538. 24:49लाइट। त्यो लाइटको इन्टेन्सिटी धेरै के।
  539. 24:53जुमसुम कटिसक्यौ अब यहाँबाट कन्टिनु टे
  540. 24:56किलोमिटर जति उकालै उकालो छ र बाटो पुरै
  541. 24:58पिच छ। स्पिडमा जाने छ अब यहाँबाट।
  542. 25:05स्पोर्ट्स मोडमा एकचोटी हाइ स्पिड चेक गरि
  543. 25:08हेरौ है त अब यहाँ यस्तो हाइ एल्टिटुडमा
  544. 25:10यस्तो कुद्दो रहेछ यार
  545. 25:12८० ८१
  546. 25:16>> स्पोर्ट्स फोनमा जाम
  547. 25:19स्पोर्ट्स फोनमा फुल बत्तेर
  548. 25:25गाडीले भेट्या छैन यार हामीलाई
  549. 25:28ओइ ओइ ओ ओइ
  550. 25:32अफरोड रैछ नदेखिरा के।
  551. 25:34एकचोटी यो बाटो चाहिँ म जान मन छ यार
  552. 25:36साच्ची भनेको लास्टै जान मन छ। कति पर हो
  553. 25:38गाडी त अब यहाँबाट माथि गयो भने चाहिँ
  554. 25:40मुक्तिनाथ पुग्छ। सिधा सिधा गयो भने
  555. 25:41लोमानताङ पुग्छ तर फर्किदा खेरि चा चै
  556. 25:44सायद हामी एकचोटी मुक्तिनाथ पनि छिर्छौ
  557. 25:46होला कागबनी छिर्ने ठाउँमा चाहिँ एकदमै अफ
  558. 25:48रोड छ ठु ठुलो ढुंगा छ के
  559. 25:52ओ
  560. 25:55तर मैले सोचे जतिको खाएन यार ब्याट्री
  561. 25:58३४०% पनि खाएन के त्यहाँ देखि यहाँ सम्म
  562. 26:00हुनलाई एफिसिएन्सी पनि ३४ ३५ मा अडक््यो
  563. 26:03त्यो भन्दा माथि गएन बरु हिजो पोखरा आउने
  564. 26:06बेलामा धेरै थियो एफिसिएन्सी ० देखाइरा
  565. 26:08थियो बेलाबेलामा
  566. 26:11काकबेनीको जोनी क्यास होटेलमा हामी आइसके
  567. 26:14छौ। यहाँ लास्ट टाइम आउदा खेरि यहाँ यस्तो
  568. 26:17मिठो खाने कुरा थियो नि हामीले यहाँ भात
  569. 26:19खाको थियौ यस्तो मिठो भा थियो अनि यहाँ
  570. 26:20चाहिँ बस्ने ठाउँ पनि छ भनेर भन्नुभ थियो।
  571. 26:26[सङ्गीत]
  572. 26:30>> अहिले हामी कागबेनीमा छौ। २८ ह० मिट अबभ द
  573. 26:32सी लेभल एलिभेसन छ। यहाँबाट एलिभेसन गेन
  574. 26:35खासै धेरै छैन। १०० मिट्स अबभ द सी लेभल
  575. 26:37हामी यहाँबाट गेन गर्नेछौ आज हैन टोटल तर
  576. 26:39के छ भन्दा खेरि रोमान्थाङ सम्म जादा खेरि
  577. 26:41एकदमै उकालो ओरालो दुइटै छ। एकदमै घाम
  578. 26:43चर्किरा छ। समय अहिले साढेत बजिरा छ तर
  579. 26:46पनि लास्टै घाम चर्किरा छ मैले सनस्क्रिन
  580. 26:47पनि ला छैन। ब्याकअपको लागि हामीसँग ह्याब
  581. 26:50अ ब्याकअप भहिकल त्यो भन्दा बाहेक
  582. 26:52सर्भिसको टिममा चाहिँ डन्ट ह्याब एनिथिङ
  583. 26:54अलिअलि मलाई सर्भिसको नलेज छ हैन।
  584. 26:56बिग्रेको बाटो छ एकदमै ग्राभल छ र उकालो छ
  585. 26:58के। दिस स्कुटर इज पर्फर्मङ प्रिटी वेल।
  586. 27:00राम्रै गर्छ जस्तो लाग्छ मलाई। लेट्स गो।
  587. 27:02१०% चार्ज भइसकेको छ हामीसँग। अब यहाँबाट
  588. 27:06रेन्ज दिन्छ भनेर त त्यस्तै हो। एक्सपेक्ट
  589. 27:08नगर्दा हुन्छ।
  590. 27:11अहिलेसम्म ह्याब ट्राभल्ड ३६० अल्मोस्ट
  591. 27:14३६० किलोमिट र अब आज १० किलोमिटर जानु
  592. 27:18पर्ने छ। हामीले यो १०%मा त्यहाँ पुग्न
  593. 27:20सक्दैनौ बिकज एकदमै एल्टिटुड छ सो बिचमा
  594. 27:23रोकेर चार्ज चाहिँ गर्नु पर्छ। ओ सास
  595. 27:26फेर्न गाहो हुन थाल्यो। ल लेट्स गो
  596. 27:33भाव पानीको बहाव कडा रहेछ। जाउ है त
  597. 27:38भो माइ गड
  598. 27:43[हास्य]
  599. 27:43पुरै ढुबे त यार स्पोर्ट्स मोड हाल्छु अब
  600. 27:51राइट मैले त गलत ठाउँबाट ल्या छु नि त यता
  601. 27:53सजिलो बाटो पनि रैछ नि त।
  602. 27:58फुल पावरमा आउ न त यसरी गरेर आउ यसरी यसरी
  603. 28:01आउ फुल पावरमा फुल पावरमा आउ आउ गुड गुड
  604. 28:04गुड
  605. 28:06अब यस्तो जस्तो रिभर क्रसिङ चाहिँ कहि पनि
  606. 28:07छैन। केहि समय चाहिँ पिच गरिसकेको छ केहि
  607. 28:10किलोमिटर्स र त्यसपछि चाहिँ फुल
  608. 28:12बिग्रेकोबाट सुरु हुन्छ। रुख नभैकेपछि
  609. 28:14खासै अक्सिजन पनि हुदैन अभियस्ली र एयर
  610. 28:16थिन हुदै जान्छ। जति माथि गयो हामी। सास
  611. 28:19पिन अलिक हो हुन सक्छ तर म तपाईलाई भन्छु
  612. 28:21नि मलाई गाहो भाको छ
  613. 28:27>> [सङ्गीत]
  614. 28:34[सङ्गीत]
  615. 28:36>> in
  616. 28:38like in a church and [सङ्गीत] I just get
  617. 28:43out with my crew [सङ्गीत]
  618. 28:46shoot the
  619. 28:50coule
  620. 28:54>> [सङ्गीत]
  621. 29:05>> हामी कुरिराको छौ केटाहरुलाई
  622. 29:09त्यति बेस म स्कुटरको बारेमा अलिकति
  623. 29:10भन्दिन्छु अफरोड क्यापबिलिटीको लागि के के
  624. 29:12छ यसमा भनेर। सस्पेन्सन चाहिँ यसमा अगाडि
  625. 29:15सिंगल साइडेड लिडिङ लिङक सस्पेन्सन भन्छ
  626. 29:17यसलाई। अ एकतिर मात्र छ। यो पनि
  627. 29:20कम्फर्टेबल नै हुँदो रहेछ क्वाइट बोइलिङ
  628. 29:21हुँदो रहेछ। फ्रन्टमा तपाईहरुले डिस्क
  629. 29:24ब्रेक पाउनुहुन्छ पछाडि ड्रम ब्रेक
  630. 29:25पाउनुहुन्छ। फ्रन्ट एण्ड ब्याक दुइटै
  631. 29:27तपाईहरुले एमआरएफको टायर्स पाउनुहुन्छ
  632. 29:29१२१२ इन्चको अगाडिको ९० सेक्सनको छ भने
  633. 29:31पछाडि चाहिँ १००ड सेक्सनको छ। फ्रन्ट एण्ड
  634. 29:32ब्याक दुइटै एलोयल्स छ। अब युजुअली
  635. 29:35इलेक्ट्रिक स्कुटर्समा चाहिँ पछाडी हब
  636. 29:37मोटर हुन्छ भने यसमा तपाईहरुले अलोवेल्स
  637. 29:39नै पाउनुहुन्छ र मोटर चाहिँ यहाँ साइडमा
  638. 29:41कनेक्ट गरिएको छ। यता साइडमा।
  639. 29:44सो यो चाहिँ अब नर्मल हाम्रो अरु पेट्रोल
  640. 29:46स्कुटर्स हुन्छ नि त्यस्तो टाइपको स्कुटर
  641. 29:48भाग स्कुटर टाइपले साइडबाट मोटर कनेक्
  642. 29:51कनेक्ट गरेको छु बिल्समा मोटर पावर जति
  643. 29:52भन्या हुन्छ नि त्यति नै डेलिभर गर्न
  644. 29:54पाउछु के। हब मोटर राख्न चाहिँ एकदमै इजी
  645. 29:56पनि छ र जति पावर भन्या हुन्छ त्यति पावर
  646. 29:58दिन चाहिँ सक्दैन उसले र छिट्टै तातिन्छ
  647. 30:01मोटरमा भने साइड माउन्टेन मोटरमा चाहिँ
  648. 30:03त्यस्तो हुँदैन। साइड माउन्टेन र मिड
  649. 30:06ड्राइभ मोटरमा चाहिँ यस्तो हुँदैन। यो
  650. 30:07चाहिँ साइड माउन्टेन मोटर हो। र कुनै
  651. 30:09कुनैमा चाहिँ मिड ड्राइभ मोटर हुन्छ जस्तै
  652. 30:11हाम्रो यात्रीहरुमा मिड ड्राइभ मोटर
  653. 30:13हुन्छ। त्यसमा चाहिँ बिचमा मोटर राखेको
  654. 30:15हुन्छ र चेन या बेल्टले यहाँ स्पकेट
  655. 30:17कनेक्ट गराएर घुमाको हुन्छ। सो त्यस्तो
  656. 30:20केसमा चाहिँ चेन नको र बेल्टको एकदम धेरै
  657. 30:22आवाज आउछ है कुदाउदा खेरि सुइ आइरा हुन्छ
  658. 30:24आवाज हैन सिधै साइड माउन्टेन मोटरमा चाहिँ
  659. 30:26यति धेरै आवाज चाहिँ आउदैन जस्ट मोटरको
  660. 30:28मात्र आवाज आउछ। यसको बुट स्पेस खोल्नलाई
  661. 30:29चाहिँ यो बटनलाई तपाईले प्रेस गरिराख्नु
  662. 30:31पर्ने हुन्छ। र बुट स्पेस खुल्छ। बुट
  663. 30:34स्पेस इज प्रिटी बिग ३५ लिटर्सको म्यासिभ
  664. 30:37बुट स्पेस तपाईहरुले पाउनुहुन्छ। र यसमा
  665. 30:39चाहिँ ठुलो हेल्मेट सँसँै तपाईहरुले अरु
  666. 30:41सामानहरु पनि राख्न सक्नुहुन्छ। यस्तो
  667. 30:43टाइपको बुट स्पेस चाहिँ हामीले पेट्रोल
  668. 30:44स्कुटर पनि पाउदैनौ। ब्याट्री तल राखेको छ
  669. 30:46के। त्यसले गर्दा सेन्टर अफ ग्राभिटी
  670. 30:48राम्रो हुने भयो। यसमा चाहिँ १६० एमएम को
  671. 30:50ग्राउन्ड क्लियर क्लेन्स दिएको छ कुनै
  672. 30:51कुनै पेट्रोल स्कुटरहरु भन्दा नि बढी हो
  673. 30:53त्यो १६० एमएम भनेको। गाउ क्लेन्स यति
  674. 30:54धेरै दिएता पनि हैन अनि ब्याट्री यहाँ तल
  675. 30:57राखेता पनि तपाईको जुन यो स्कुटरमा बस्दा
  676. 30:59खेरि
  677. 31:01अ लेग रुम जति पाउनु हुन्छ नि तपाईहरुले
  678. 31:03हेर्नु न म मेरो खुट्टा लामै छ के। अनि
  679. 31:07मेरो खुट्टा यहाँ हुँदा हुदै पनि मजजाले
  680. 31:09घुम्न घुमाउन सकिरा छु के म। अब युजुअली
  681. 31:11चाहिँ ग्राउन्ड क्लिन्स धेरै भाको र तलै
  682. 31:13ब्याट्री राखेको स्क्रुटरहरुमा चाहिँ यो
  683. 31:15यो वाला स्पेस हुन्छ नि यो लेग स्पेस त्यो
  684. 31:17चाहिँ एकदम कम हुन्छ भने यसमा त्यो पनि
  685. 31:18राम्रो रहेछ। रिभर्स गर्नलाई पनि छ यहाँ।
  686. 31:20रिभर्स यो बटनलाई यहाँ थिचिराख्यो भने
  687. 31:22ब्रेक लाएर ए सरी साइड स्ट्यान्ड कट अफ
  688. 31:25पनि छ नि त। सो रिभर्स थिचिराख्यो भने
  689. 31:28रिभर्स मोड एक्टिभेट हुन्छ। बटारो भने
  690. 31:30चाहिँ बिस्तारै रिभर्स हुन्छ।
  691. 31:33सो फर सेफ्टी रिजनस चाहिँ एकदम बिस्तारै
  692. 31:35छ। यहाँ तल थिचो भने चाहिँ ड्राइभ मोडमा
  693. 31:36जान्छ र फेरी ड्राइभ मोडमा थिचो भने चाहिँ
  694. 31:38स्पोर्ट्स मोडमा जान्छ। यसमा तपाईले दुइटा
  695. 31:39मोड पाउनु हुन्छ। ड्राइभ मोडमै तपाईको
  696. 31:41सि७० को स्पिड सम्म हुन्छ म्याक्सिमम
  697. 31:43स्पिड भने स्पोर्ट्स मोडमा चाहिँ त्यो
  698. 31:44भन्दा बढी एक्सिलरेसन र बढी स्पिड हुन्छ।
  699. 31:46हिल एसिस्ट छ फर एक्जाम्पल अब हिल असिस्ट
  700. 31:48भनेको चाहिँ के हो भन्दा खेरि जस्तै यस्तो
  701. 31:50उकामा गइराख्नु भएको छ तपाई अनि तपाईले
  702. 31:52ब्रेक लाउनु भयो भने यो स्कुटर जहाँको
  703. 31:55त्यही अड्किन्छ के। केही सेकेन्डको लागि
  704. 31:57चाहिँ अड्किरा हुन्छ त्यो त्यो भैकेपछि
  705. 31:59तपाईहरु अब जाममा उकालमा फस्नुभएको छ भने
  706. 32:02सजिलो हुने भयो। जुन पहिला पहिला
  707. 32:03स्कुटरहरु हुन्थ्यो यहाँ यो ब्रेक वाला लक
  708. 32:05त्यो पनि दिएको छ। सो ब्रेक लक हाल्दियो
  709. 32:07भने चाहिँ अगाडी पछाडी सर्दैन यो। डिजाइन
  710. 32:09वाइज चाहिँ मलाई क्वाइट मन परेको छ पुरानो
  711. 32:11रेट्रो भाइब्स दिन खोजेको छ अब बजार चेतक
  712. 32:14भनेपछि त्यो एउटा हुन्छ नि लेगेसी पनि छ
  713. 32:17यिनीहरुको र पहिला जस्तै नै यसो बजार
  714. 32:20चेतकमा हुने जस्तै ग्रिलहरु छ। अ गोलो
  715. 32:22फुली गोलो चाहिँ छैन तर गोलो डिआरएल सबैले
  716. 32:25पाउनुहुन्छ लाइट पनि गोलै छ। सो एजेजहरु
  717. 32:27चाहिँ एकदमै कर्भ छ। त्यो शार्प एजेजहरु
  718. 32:29चाहिँ कहि पनि छैन।
  719. 32:33यहाँ त ल्यान्ड साइलाइट भैरादो रहेछ।
  720. 32:34बसिराको बेलामा ढुंगा खस्दिरा के। अनि
  721. 32:37ट्याङ लाग्यो स्कुटरमा अनि खि झर्यो भनेको
  722. 32:39त ढुंगा कहाँबाट माथिबाट यतिकै झर्दो रहेछ
  723. 32:41के ढुंगाहरु। यहाँ आउदै हुनुहुन्छ भने
  724. 32:43पछाडी बस्ने मान्छेहरुले पनि मजजाले
  725. 32:44हेल्मेट सेल्मेट सेफ्टी गिर्सहरु ल्याएर
  726. 32:47आउनु होला। टाउकोमा झुक्केर पनि ढुंगा
  727. 32:49परिहाल्यो भने सिद्धो अहिले सम्म त एक
  728. 32:51किलोमिटरमा एक पर्सन दिरा छ। उकालो भए त
  729. 32:54पनि तर आइ गेस माथि पुगेछि झर्छ होला
  730. 33:01समर १ किलोमिटर्स कोराला ७ किलोमिट
  731. 33:05केटाहरु त अगाडि गइदियो यार। अब नेटवर्क
  732. 33:08पनि लाग्दैन अनि वकी पनि उनीहरुले अफ
  733. 33:10गरे्या छ।
  734. 33:12र उनीहरुलाई छ म अगाडि छु। त्यही भएर
  735. 33:15उनीहरु चाहिँ अगाडि गइदियो क्या। अब
  736. 33:17उनीहरु झन् स्पिड जाने होला।
  737. 33:21अफरोड त्यस्तो फिल चाहिँ भा छैन यार।
  738. 33:26सम्मै रहेछ त्यस्तो धेरै ओभड खाबर चाहिँ
  739. 33:28अहिले छैन रहेछ। ल्यान्डस्केप डिफरेन्ट के
  740. 33:30है यहाँको
  741. 33:33फोन आयो फोन आयो फोन आयो ल फाइनल्ली
  742. 33:41म पछाडी छु म पछाडी छु।
  743. 33:45>> स्टप स्टप स्टप जहाँ हो त्यही स्टप सिप
  744. 33:47इन्क्लिनेसन र धुलै धुलो ओइ ओ चिप्ले उ त
  745. 33:51छैन। मैले फुल पावर चाहिँ युज गरिरा छैन।
  746. 33:58स्लो स्पिडमा हिडिरा छु। समर भिलेज पुग्न
  747. 34:00आथ्यो। आइ गेस यहाँबाट टु किलोमिटर्स
  748. 34:02होला। र फाइनल्ली केटाहरुले मलाई भेट्यो।
  749. 34:05उनीहरु समर सम्म पुग्या जस्तो छ। अनि
  750. 34:07समरमा मलाई नदेखेर कल गरे्या जस्तो छ के।
  751. 34:09३५ ह०० ७ मिटर्स अबभ द सी लेभल हामी आइसके
  752. 34:13छौ। ८०० मिटर चढसक्यो।
  753. 34:18५%
  754. 34:20५% भनेछि खाना खाउन जजे जेल सम्म ०% त
  755. 34:22हुन्छ होला।
  756. 34:24हामी यहाँ एकछिन चार्ज गर्दै छौ र केटाहरु
  757. 34:27फर्स्ट टाइम लोमान्ताङ हाउ यु फिलिङ गाइज
  758. 34:30>> एकदम रमाइलो एकदम राम्रो भिउ छ है आज धेरै
  759. 34:34मान्छेहरु रोजमा नभको भएर पनि धोलोहरु
  760. 34:36त्यस्तो धेरै छैन। सो भिजिबिलिटी अनि उसको
  761. 34:39ड्राइभिङ राम्रो छ।
  762. 34:41>> हेलो हेलो क्यामेराम्यान
  763. 34:42>> हजुर
  764. 34:43>> के खिचिरा
  765. 34:46ह्या म नस त के इलेक्ट्रिक स्कुटर भएर पनि
  766. 34:49त्यस्तो खासै डिफरेन्स लागे छैन।
  767. 34:50>> लास्ट टाइम हामी गाडीको लिली जानु पर्छ नि
  768. 34:52तसो ब्रेकमा चार्ज भइराछ अनि इट्स फाइन
  769. 34:54>> चार्ज सकेर रोक्या छैन भने तान्नु पर्या
  770. 34:57छैन धकाल्नु पर्या छैन त्यही कुराले एकदम
  771. 34:59खुशी छु।
  772. 35:00>> फाइनल्ली एकछिन हामीले ब्रेकफास्ट गर्यौ।
  773. 35:02यहाँ चाहिँ रोटी तरकारी मिठो बनाउनु भा
  774. 35:04थियो दाइहरुले। कति एक डेढ घण्टा जति यहाँ
  775. 35:05बसे थियौ होला। त्यतिमा यो स्कुटर ना०%
  776. 35:08चार्ज भैकेको थियो। जिमी दाई के छ हाल खबर
  777. 35:11आइ एम गुड
  778. 35:11>> अ हिमाली होटेलमा सायद फर्स्ट टाइम
  779. 35:14इलेक्ट्रिक सुटेर आको कि पहिला आइसके छ
  780. 35:15>> फर्स्ट टाइम हो। जे होस् हिमालीमा भन्दा
  781. 35:18पनि लाइक मुस्ताङमै मैले इबी गाडी धेरै
  782. 35:21देखे छु। यही चार्ज गर्थ्यो हैन। तर यो
  783. 35:25स्कुटर चाहिँ मैले पहिलो चोटी हो। कति
  784. 35:27सिसीको
  785. 35:28>> अरु बाइकमा आउदा खेरि पनि काठमाडौँबाट
  786. 35:30आउदा खेरि तेस्रो दिनमा लोमानताङ
  787. 35:31पुग्थ्यौ।
  788. 35:32>> यो पनि तेस्रो दिननै हो। ०% चार्ज भैकेको
  789. 35:35छ र यो ड्राइभिङ स्टाइलले अझै पनि ११
  790. 35:37किलोमिटर हिन्सान भन्दै छ। एफिसिएन्सी २७
  791. 35:40वाट आवर पर किलोमिटर देखाइरा
  792. 35:44आज क्लाउड भको भएर हिमालहरु चाहिँ देखेको
  793. 35:46छैन।
  794. 35:49केहि फुटेको यताउति चाहिँ छैन। तल छोको
  795. 35:52पनि छैन ढुंगा उछिचेर चाहिँ तल लागिराछ
  796. 35:54अनि तल फलाम जस्तो लाग्यो। ट्याङ ट्याङ
  797. 35:57ट्याङ ट्याङ आवाज आइराछ के ढुंगा उछिटेर
  798. 35:59लागेको भएर। ३८५० मिटरस अबभ द सी लेभल
  799. 36:02रहेछ यो ठाउँ।
  800. 36:07मलाई यो यात्रामा कुनै पनि ठाउँमा
  801. 36:09मोमेन्टम चाहिन्छ र रोके तानेपछि तानिदैन
  802. 36:12जस्तो फिल भा छैन के।
  803. 36:14मैले जति बटारो त्यति स्पिड जान्छ। जस्तै
  804. 36:17यति स्पिडमा म हिडिरा छु मलाई स्पिड जान
  805. 36:19मन लाग्यो अनि उकालो छ तर मैले बटार्दिए।
  806. 36:22ए
  807. 36:24कुत्छ जति पनि
  808. 36:27जे होस् पावर चाहिँ मज्जाको रहेछ
  809. 36:28स्कुटरमा। उकाल्दै उकाल्लो छ त यार। ४
  810. 36:32हजार मिटर पुग्यो के हामी। ट्याङ बसे
  811. 36:34आइपुगे हामी। अ कोराला बोर्डर २ किलोमिट।
  812. 36:38यहाँबाट चाहिँ हामी युजुअली बाइकमा आउदा
  813. 36:40खेरि यहाँबाट बाट जाने गरे्या छौ। यो
  814. 36:42चाहिँ सर्टकट पनि हो र अलिकति बाटो पनि
  815. 36:44बिग्र्या छ के।
  816. 36:46सो अब यो स्कुटरलाई चाहिँनि म यताबाट
  817. 36:48ल्याइदिन्छु।
  818. 36:51यत्रो घुमिराख्नु परेन नि त
  819. 36:56अब बाटो त के हो यार के गर्नु सर्टकटै जाम
  820. 37:10सर्टकटै जान्छु। केटाहरु आइसक्यो यार
  821. 37:12सर्टकट गए पनि गाडीमा आइसक्यो। ओहो यस्तो
  822. 37:16रहेैछ नि त सर्टकट फेरी वाउ एडभेन्चर
  823. 37:20>> सकिराछ
  824. 37:25>> यताबाट जाम न त है
  825. 37:30ओइ
  826. 37:34एक्स्ट्रिम अफरोड भयो यो
  827. 37:40अझै माथि गएर जाम न सर्टकटनै सर्टकट छ।
  828. 37:47यइदिम न अब चाहिँ टफ सर्टकट सुरु भयो है त
  829. 37:51टेस्टिङ हो नि त इलेक्ट्रिक स्कुटर
  830. 37:53टेस्टिङ अब मेन मेन बाटोमा त त्यस्तो
  831. 37:55बिग्रेको ठाउँै पाइन मैले।
  832. 37:58वाइल्ड लुका रछ यार ओ बा
  833. 38:01[हास्य] ग्राउन्ड क्लिनस कस्तो राम्रो हो
  834. 38:03भने एक ठाउँमा पनि ठोक्या छैन।
  835. 38:05० १६० एमएम को ग्राउन्ड क्लिरेन्स भएता
  836. 38:09पनि मजाले पुग्दो रहेछ।
  837. 38:14कम अन कम अन कम अन स्कुटर कम अन कम अन गो
  838. 38:18तान्न त प्रब्लम छैन तर बाटो आमामा हेर्नु
  839. 38:21न बाटो [हास्य]
  840. 38:23ओइ
  841. 38:26स्टिप इन्क्लिनेसन छ। अनि तानिरा छ मजाले
  842. 38:29स्कुटरले।
  843. 38:32एफिसिएन्सी चाहिँ ५० पुगिसक्यो म्याक्सिमम
  844. 38:33एफिसिएन्सी युज गर्दै छ ब्याट्रीको चाहिँ।
  845. 38:36भेट्यो भेट्यो मेन बाटो भेट्यो।
  846. 38:39अलराइट
  847. 38:41उ ट्याक्कै आइपुगेछ उनीहरु पनि।
  848. 38:46मासिक टपमा पुग्नु छ हामीलाई। यस्तो घुमी
  849. 38:49घुमी घुमी घुमी घुमी त्यो गाडीको
  850. 38:51सस्पेन्सन त्यही हेर्नु न यस्तो दामी भैरा
  851. 38:53छ के।
  852. 38:59तपाईहरु धेरै मान्छेलाई थाहा नै होला।
  853. 39:01यहाँ चाहिँ रिसेन्टली युरेनियम छ भन्ने
  854. 39:04हल्ला थियो। त्यसको बारेमा अनि रिसर्च
  855. 39:06हुदो रहेछ।
  856. 39:08अब हामी कन्टिनु डाउन हिल जादै छौ हैन।
  857. 39:10अनि यहाँ हेर्नु न खतरा कुरा
  858. 39:14एफिसिएन्सी
  859. 39:16वान भैरा के रो वान
  860. 39:19हेर्नु न एफिसिएन्सी
  861. 39:24अब कस्तर आको यार
  862. 39:28३% भयो अनि हामी अहिले घामी भिलेजमा
  863. 39:31आइपुगे छौ।
  864. 39:34छाराङ अझै १३ किलोमिटर मागि छ। आज हामी ५
  865. 39:37किलोमिटर ट्राभल गरिसक्यौ। वाउ अब यहाँबाट
  866. 39:40हामी तल गएर यो पुल कटेर फेरी माथि चढेर
  867. 39:43अनि उ त्यहाँ चाहिँ धाकमार भिलेज हो तर
  868. 39:46धाकमार भिलेज नगइकन हामी यताबाट घुमेर
  869. 39:49यसको पारी जान्छौ। लोमान थाङले त्यसै लस्ट
  870. 39:52किङडम भनेको चाहिँ होइन रहेछ के। इट यहाँ
  871. 39:55चाहिँ एउटा ओराडो छ हैन यहाँ ब्रेकिङ
  872. 39:58एकदमै धेरै काम लाग्छ। किनकि ओरालो पनि छ
  873. 40:00अनि बिग्रेको बाटो पनि छ
  874. 40:06यो ठाउँमा चाहिँ जे होस् बिस्तारै नै
  875. 40:08हिड्नुपर्छ र यो स्कुटरमा चाहिँ कम्बाइन
  876. 40:10ब्रेकिङ सिस्टम छ के। सो कम्बाइन ब्रेकिङ
  877. 40:12सिस्टम भनेको चाहिँ जस्तै अगाडिको ब्रेक
  878. 40:13हामीले फुल थिचिरा छौ भने अगाडिको ब्रेक
  879. 40:15मात्र हैन कि पछाडिको ब्रेक पनि सर्टेन
  880. 40:17अमाउन्टमा लागिरा हुन्छ र पछाडिको ब्रेक
  881. 40:19हामीले फुल थिचे छौ भने अगाडिको ब्रेकै
  882. 40:20पनि सर्टेन अमाउन्टमा लागिरा हुन्छ।
  883. 40:26यो लोमानथाङकङ जादा खेरि उकालो मात्र हुने
  884. 40:30ओरालो मात्र हुने चाहिँ हुँदैन रहेछ के।
  885. 40:32उकालो फेरी ओरालो फेरी उकालो फेरी ओरालो
  886. 40:35हुँदो रहेछ। तट म इरिटेट भइसके। उकालो
  887. 40:39ओरालो धेरै देखेर।
  888. 40:41आर ट
  889. 40:45हामी निकै माथि आइसक्यौ।
  890. 40:48अ अनि अब चाहिँ भोक लाग्न थाल्यो।
  891. 40:55३६% ढाकमारमा चार्ज गर्नुपर्छ जस्तो लाग
  892. 40:57थियो तर सारङ सम्म आइपुग्यो। लमानथाङ
  893. 41:00नजिकै छ इफ पुस यति चार्जले पनि हामी जान
  894. 41:04सक्छौ। हाम्रो चार्ज डाउन भैसक्यो हामीले
  895. 41:06खानु पर्छ अब चाहिँ। ७%
  896. 41:10भएछ।
  897. 41:12अघि कति ३० सम्थिङ थियो ७ भएछ।
  898. 41:17अ यस्तो सास फेर्न गाहो भको यो मास्क
  899. 41:19लाइसजन। तर खासै यो ट्रिपमा टेन्सन चाहिँ
  900. 41:22भएन यार। मैले सोचिरा थिए अलिकति
  901. 41:25बिजोकै हुन्छ होला। चार्ज गर्न त्यस्तै
  902. 41:28टाइम लाग्छ होला। चार्ज गर्न फिक्रिक पनि
  903. 41:30रोकिराख्नु पर्छ होला। रेन्ज दिदैन होला
  904. 41:33उकालो म त पत खान्छु होला सज है। बट
  905. 41:36त्यस्तो हुदैन रहेछ। राम्रो रहेछ स्कुटर।
  906. 41:40ब्याट्री पनि ठुलो छ नि त। ३.५ ५ किलोभवाट
  907. 41:42आवर छ अनि पावर डेलिभरी म्यानेजमेन्ट पनि
  908. 41:46राम्रो रहेछ। यहाँ मान्छेहरुले त एकदमै
  909. 41:48हुन्छ नि सक भैरराख्नु भा छ के यो कस्तो
  910. 41:50चार्ज गरेर पनि स्कुटर चल्छ भनेर भन्दै
  911. 41:52हुनुहुन्छ के
  912. 41:58>> ठोकिदैन
  913. 42:02>> [सङ्गीत]
  914. 42:07[सङ्गीत]
  915. 42:14[सङ्गीत]
  916. 42:16>> ओइ मज्जाले जादो रहेछ यार सर्टकट लिन
  917. 42:20खोजेको कहाँ आइपुग्यो यार कसरी चढ्ने हो
  918. 42:22माथि
  919. 42:24स्पोर्ट्स मोडमा हालेदर त्यहीबाट चढाइदिनु
  920. 42:26पर्छ
  921. 42:30मोमेन्टम लिएर गो आ
  922. 42:35[हास्य]
  923. 42:36अया सिटीमा हिड्ने स्कुटरलाई के के
  924. 42:39बनाइदसके हामीले
  925. 42:41हेर्नु न ल कस्तो चिप्लो
  926. 42:44भासिने खालको बालुवा छ के फेरी
  927. 42:48>> [सङ्गीत]
  928. 42:55[सङ्गीत]
  929. 43:12>> धेरै फास्ट भ के
  930. 43:12>> लोमनथाङ मुस्ताङ हार्दिक स्वागत स्वागत छ
  931. 43:15वाउ
  932. 43:18कंग्राचुलेसन्स गाइज
  933. 43:20काठमाडौँ टु लमानथाङ फाइनल्ली कम्प्लिटेड
  934. 43:25स्तो खुश पनि लागिरा छ अनि स्वास स्वा पनि
  935. 43:27भैराछ के यहाँको हाइट चाहिँ कति रहेछ हेरौ
  936. 43:29है त ३७५० मिटर्स अबभ द सी लेभल आइसकेको
  937. 43:32छ। बजार चेतक
  938. 43:36वाउ तर बबाल पर्फर्म गर्यो के।
  939. 43:39एकदम मैले आफै अन्डर एस्टिमेट गरिरा रहेछ।
  940. 43:41सोचेको भन्दा एकदमै राम्रो पर्फर्म गर्यो।
  941. 43:44गुड गुड गुड गुड गुड गुड उहा जाने के दो
  942. 43:47रास्ते थिए एक आसान रास्ता एक मौतका
  943. 43:50रास्ता हाने चिना मौतका रास्ता
  944. 43:55मौतका रास्ता भी उत्ना ज्यादा मतिला नै था
  945. 44:00मतिला हुन्छ हैन के के भन्छ डरावना
  946. 44:05आज रेस हो कि क्या हो भाइ
  947. 44:08स्पिड पो कुदैन रहेछ ब्रो त
  948. 44:12क्यामेराम्यान
  949. 44:14डिड इट
  950. 44:15गुड गुड
  951. 44:17कंग्रचुलेसन्स
  952. 44:19डिड इट
  953. 44:22>> क्या हावा चल्छ है टाउको दुख्या छैन तिमी
  954. 44:25कस्तो कस्तो लुगा लार बसिरा यार तिम्रो
  955. 44:26जाडो भा छैन ए थर्मकोट हो
  956. 44:30मैले यस्तो यहाँ एक्सप्लोर गरेको अनि यहाँ
  957. 44:33एउटा सर्टकट पनि रहेछ के। यस्तरी घुमेर
  958. 44:35यहाँ घुमेर जानु भन्दा यहाँबाट सिधै
  959. 44:37सर्टकट लिएर त्यहाँ निस्किन मिल्दो रहेछ।
  960. 44:40त्यही भएर म त जान न उताबाट।
  961. 44:44मैले त यो स्कुटरलाई डर्ट बाइक बनाइदिसके
  962. 44:47यार।
  963. 44:51जानु
  964. 44:52>> ल त
  965. 44:59>> सियोर सियोर
  966. 45:02यति पनि जान नसक्यो भने त यत्रो ट्राभल
  967. 45:04गरेर के फाइदा यार
  968. 45:06ल राम्रो सग आउ है उताबाट
  969. 45:13अरु कुन स्कुटरले गर्न सक्छ भाइ यस्तो
  970. 45:16च्यालेन्ज ल
  971. 45:19माथि उक्लिन चाहिँ सक्दैन १न्ड% माथि
  972. 45:21उक्लिन सक्दैन।
  973. 45:32सो सर्टकट सौरवले पनि एक्सपिरियन्स
  974. 45:34गर्नेले हैन सौरव
  975. 45:35>> हो
  976. 45:36>> ओइ
  977. 45:37>> सबै अनुभव गर्नु पर
  978. 45:38>> कता हो
  979. 45:39>> यताबाट होस् यार बाटो लास्ट कन्फुज हुन्छ
  980. 45:41के
  981. 45:41>> उ यहाँबाट झर्ने हो जस्तो लाग्यो
  982. 45:43>> ब्र यहाँबाट कहाँ झर्छ
  983. 45:45>> सर पनि दुई जना राखेर यस्तो ठाउँमा तानिरा
  984. 45:47छ। कस्तो लागिरा छ तिमीलाई
  985. 45:48>> त्यही भने म यार ० केजी जस्तो होला
  986. 45:52>> तिमी ० केजी हो अब उनीहरु त्यहाँबाट यसरी
  987. 45:53घुमेर तल जसम्म झर्नु पर्छ के यही सम्म
  988. 45:56आउनु पर्छ के उनीहरु
  989. 45:57>> अब एकछिन वेट गर्ने य लोमान्ट हो यो हैन
  990. 46:00लोमान्ट अनि हाम्रो यहाँ एडिटरहरुले के
  991. 46:03गरे्या छ लोमान्
  992. 46:05लोमान्थान ३४% प कन्जुम हुदो रहेछ
  993. 46:08ट्याक्कै अघि हामीले चार्ज नगरे भए
  994. 46:10ट्याक्कै पुग्दो रहेछ। तर बलियो त बलियो
  995. 46:12यार स्कुटर साच्ची भनेको।
  996. 46:17अ ओ मुस्ताङमा
  997. 46:21ओ
  998. 46:25फाइनल्ली पुगियो पुगियो
  999. 46:29वेलकम टु लोमानथाङ गाइज टुडे ल ब स्टेङ ट
  1000. 46:34होटल मन्डेडला
  1001. 46:37वान अफ द बिउटफुल
  1002. 46:39वान अफ दि मोस्ट गुड होटेल रोमान थाङमा
  1003. 46:43यहाँबाट जान चाहिँ मिल्छ जस्तो लाग्यो।
  1004. 46:45ट्राई गर्नु पर्छ कि क्या हो
  1005. 46:50जान त मिल्दो रहेछ त। गाडीहरु चाहिँ आउन
  1006. 46:52मिल्दैन। दिस इज द फर्स टाइम कुनै
  1007. 46:55इलेक्ट्रिक स्कुटर लिएर हामी लोमानथाङ
  1008. 46:57सम्म आको छौ। दिस इज द फर्स्ट टाइम कुनै
  1009. 46:59इलेक्ट्रिक स्कुटर यति हाइ एलिटमा आको छ
  1010. 47:01होला सायद। ४८० किलोमिटर टोटल काठमाडौँ
  1011. 47:04देखि लोमान थाङ सम्म मल्टिपल चार्जेज इन
  1012. 47:07बिटविन मल्टिपल ब्रेक्स तीन दिनमा यो
  1013. 47:09यात्रा कम्प्लिट गर्यौ। म तपाईहरुलाई एउटा
  1014. 47:10कुरा के भन्न चाहन्छु भने नर्मल हामी
  1015. 47:12मोटरसाइकलमा या गाडीमा आको भए पनि
  1016. 47:14काठमाडौँबाट यति नै समय लाग्थ्यो अरु बेला
  1017. 47:16आउदा खेरि पनि हामीलाई यति नै समय लागिरा
  1018. 47:17थियो भने यो स्कुटरमा पनि त्यति नै समय
  1019. 47:20लागेको छ। आर नाउ एट डोमानथाङ एण्ड दिस
  1020. 47:23होटेल इज मण्डेला अनि तपाईहरु पनि लोमाथाङ
  1021. 47:25ट्राभल गरेर हुनुहुन्छ अनि अभियस्ली
  1022. 47:27मन्डेला इज वन अफ द बेस्ट होटेल्स हियर
  1023. 47:28अनि स्कुटरको कुरा गर्नु पर्दा खेरि चाहिँ
  1024. 47:30सो सबै भैकेर पनि स्कुटरलाई केहि पनि भाको
  1025. 47:33छैन के।
  1026. 47:38>> [सङ्गीत]
  1027. 47:45[सङ्गीत]
  1028. 47:51>> गुड मर्निङ दिस इज डे फोर
  1029. 47:54लोमानथाङमा हामीले यो रातभरि चार्ज गरे
  1030. 47:57थिौ तर भोल्टेज एकदमै फ्लक्चुएसड हुनुहुदो
  1031. 47:58रहेछ यहाँ। अहिले खोइ के भैरा छ रेकुटर
  1032. 48:01फुल चार्ज चाहिँ भएन। हिजो खास हाम्रो
  1033. 48:02केहि पनि चार्ज भएन क्यामेरामेरा क्यामेरा
  1034. 48:04नि चार्ज भने स्कुटर पनि बल्ल बल्ल ६%
  1035. 48:06भएछ।
  1036. 48:11फाइनली यु आर गन रिच कोरोल्ला बोर्डर
  1037. 48:15आइ एम सो एक्साइटेड
  1038. 48:20ए हेल्मेट सेल्मेट पनि लाउनु पर्दैन यहाँ।
  1039. 48:23वाउ लुक एट द भिउ माइ फ्रेन्ड्स
  1040. 48:27ओहो
  1041. 48:29खोला त ठुलै छ त हो केटा हो। यो के हो
  1042. 48:32यस्तो?
  1043. 48:34पुले हैन ह्याब रिच्ड न्यामडो यहाँ चाहिँ
  1044. 48:37पुलिस चेकपोस्ट छ ए ए सानो सानो गाईहरु ओइ
  1045. 48:40ओ ओइ ओइ म डिुटी आउन्न राम्रोसँग जाउ टक्क
  1046. 48:43है आइराख्ने मान्छे
  1047. 48:45>> हस हस हस धन्यवाद दाइ स्टेट अफ चार्जि
  1048. 48:48७% भैकेको छ। अब उकालो चाहिँ मस्त उकालै
  1049. 48:51उकालो छ। विल ब क्लाइम्बिङ टु आवर फाइनल
  1050. 48:53एलिभेसन त्यति धेरै उचाई ४ हजार प्लस
  1051. 48:55मिटरको उचाईमा अब फाइनल एलिभेसन तान्छ कि
  1052. 48:58तान्दैन त्यो पनि हेर्नेछौ हामी। आइस
  1053. 48:59भेहिकलहरुमा जुन चाहिँ कम्बसन इन्जिनिङ
  1054. 49:02भको गाडी गाडीहरु हुन्छ नि इन्जिनलाई बर्न
  1055. 49:04गर्नलाई पनि तपाईहरुलाई प्रशस्त अमाउन्टको
  1056. 49:06अक्सिजन चाहिन्छ र त्यही भ कारणले गर्दा
  1057. 49:09खेरि जति हाइटमा तपाई इन्जिन गाडी लिएर
  1058. 49:11आउनुभयो त्यो दिन नै त्यसको पावर घट्दै
  1059. 49:12जान्छ भने इभहरुमा चाहिँ त्यस्तो हुदैन
  1060. 49:14रहेछ। यस्तो ढान्ड हुनुन्छ हैन त्यही पनि
  1061. 49:17सस्पेन्सन प्ले क्या राम्रो भैरा छ के।
  1062. 49:21उताबाट जाम यार ढ्याङढुङ नभको ठाउँबाट
  1063. 49:24यहाँ ठिक छ। वाउ कस्तो बबाल हो के स्कुटर
  1064. 49:28बजार चेतक पर्फर्मड रिली वेल रिली रिली
  1065. 49:32वेल ल आइ एम सो इम्प्रेस विथ दि स्कुटर
  1066. 49:34चाइनाको बोर्डर सम्म सायद पुग्ने बजा चेतक
  1067. 49:38नै फर्स्ट बजाज चेतक हो ज हो जस्तो लाग्यो
  1068. 49:39मलाई यो। नेपाल चाइना बोटर हाम्रो नेपालको
  1069. 49:43टेन्टहरु छ यहाँ।
  1070. 49:46फाइनल्ली रिच हियर
  1071. 49:49ओ वाउ दिस इज आवर किला फाइनल्ली ह्याब रिच
  1072. 49:54टु नेपाल बोर्डर
  1073. 50:00फाइनल्ली
  1074. 50:02इतिहासमा पहिलो पटक हामीले कुनै
  1075. 50:03इलेक्ट्रिक स्कुटरलाई ६० मिटर अबभ द सी
  1076. 50:07लेवल्समा ल्याको छौ। कोरोला बोर्डर नेपाल
  1077. 50:09चाइनाको बोर्डरमा ल्याको छौ। दिस इज बजाज
  1078. 50:11चेतक आर सो ह्याप्पी मेड अ माइल्स्टोन कम
  1079. 50:14ट्रु मेड अ हिस्ट्री स्कुटर परफर्म रिली
  1080. 50:17वेल आइ एम सो इम्प्रेस विथ द स्कुटर।
  1081. 50:19थ्यांकयु सो मच फर वाचङ टिल दि एन्ड यहाँ
  1082. 50:21सम्म हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद।
  1083. 50:23यस्तै रमाइलो कन्टेन्टहरुको लागि चाहिँ
  1084. 50:24फलो गर्दै गर्नुहोला र स्कुटरको बारेमा अझ
  1085. 50:27धेरै जानकारी लिन मन छ भने चाहिँ प्लिज गो
  1086. 50:29एण्ड चेक आउट बजको शोरुम। त्यहाँ गएर
  1087. 50:31तपाईहरुले यो स्कुललाई टेस्ट ड्राइभ गरेर
  1088. 50:33मन परेछ भने किन्न सक्नुहुन्छ। थ्यांक यु
  1089. 50:34सो मच बाइ बाई एण्ड टेक केयर

About this transcript

This page contains the full transcript of Mustang in Electric Scooter | Kora La Border | Bajaj Chetak EV | First time in Nepal by Dhiren Man Shrestha, generated from the public captions YouTube serves with the video. The transcript has 6,651 words across 1,089 segments, with the original timestamps preserved so you can click any line to jump to that moment in the embedded player.

What you can do with it

Use the transcript to take notes, quote the speaker, build a study guide, generate a summary with ChatGPT or Claude via the YouTube Summary tool, or export it as a timed subtitle file with YouTube to SRT. You can also re-open it in the transcriber to choose a caption track available on the video.

Free YouTube transcript tool

YouTube2Text is a free YouTube transcript generator — no signup, no daily limit. Paste any YouTube link and get the full transcript instantly, with timestamps, click-to-jump, caption language selection, AI prompts for ChatGPT, Claude, and Gemini, and exports to TXT, SRT, VTT, or Markdown.